सुनको मूल्य कतिसम्म पुग्ला ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको कारोबार अहिलेसम्मकै महँगोमा भइरहेको हो । शुक्रबार अहिलेसम्मकै महँगोको रेकर्ड राखेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार केही घटेको थियो । शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ … Continue reading सुनको मूल्य कतिसम्म पुग्ला ?