एभरेस्ट नम्बर वान, लाभांश क्षमता कुन वाणिज्य बैंकको कति ?

काठमाडौं । लाभांश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा उभिएको छ । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेस्टको लाभांश क्षमता २९.८६ प्रतिशत देखिएको हो । लाभांश क्षमताका आधारमा स्ट्यान्डर्ड चार्टर्ड दोस्रो र कृषि विकास बैंक तेस्रो नम्बरमा छ । चार बैंकको भने वितरणोग्य नाफा ऋणात्मक रहेकाले उनीहरुले लाभांश … Continue reading एभरेस्ट नम्बर वान, लाभांश क्षमता कुन वाणिज्य बैंकको कति ?