यी हुन् अर्थतन्त्रसँगै कछुवाको चालमा बिजनेस विस्तार गर्ने ८ बैंक!

काठमाडौं । अर्थतन्त्रमा छाएको सुस्तताको छायाँ ८ वाणिज्य बैंकको बिजनेसमा देखिएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ बैंक कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा कमजोर देखिएका छन् । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार निक्षेप र कर्जा विस्तारमा पछि परेका बैंकहरुमध्ये ४ बैंक पुँजीको सकसका कारण घस्रनु परेको देखिएको छ । बाँकी ४ बैंकले … Continue reading यी हुन् अर्थतन्त्रसँगै कछुवाको चालमा बिजनेस विस्तार गर्ने ८ बैंक!