बैंकमा तरलता फालाफाल, सीडी रेसियो ६१ प्रतिशतसम्म झर्‍यो (कुन बैंकको कति ?)

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशत कायम भएको छ । बैंकहरुले संकलन गरेको निक्षेपबाट ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने भएपनि असार मसान्तको तथ्यांकले उनीहरुसँग अथाह लगानीयोग्य रकम भएको देखिएको हो । असार मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी … Continue reading बैंकमा तरलता फालाफाल, सीडी रेसियो ६१ प्रतिशतसम्म झर्‍यो (कुन बैंकको कति ?)