विमानस्थलभित्रको जोखिमयुक्त तेल भण्डारण डिपो सार्न उद्योग मन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोको स्थलगत अवलोकन गरेका छन् । मन्त्री भण्डारी, निगमका कार्यकारी निर्देशक चण्डिका भट्टसहित निगमका उच्च अधिकारीहरुको टोलीले शनिबार उक्त डिपोको स्थलगत अवलोकन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त डिपो जोखिमयुक्त स्थानमा भएकाले स्थानान्तरण गर्न शुक्रबार … Continue reading विमानस्थलभित्रको जोखिमयुक्त तेल भण्डारण डिपो सार्न उद्योग मन्त्रीको निर्देशन