यस्तो छ कुलमानलाई अख्तियार, सीआईबी र राजस्वले छानबिन गर्नुपर्ने लेखा समितिको प्रतिवेदन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई छानबिन गर्न प्रतिवेदन तयार पारेको खुलेको छ । लेखा समितिले विद्युत प्राधिकरणको नेतृत्वले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको डेटा सुरक्षित नराखेको, सार्वजनिक रुपमा निर्माण भएको छविका आधारमा काम कारबाही गर्न खोजेको, राज्य कोषमा जम्मा हुनुपर्ने रकम नउठाएको भन्दै छानबिनका लागि … Continue reading यस्तो छ कुलमानलाई अख्तियार, सीआईबी र राजस्वले छानबिन गर्नुपर्ने लेखा समितिको प्रतिवेदन