कुलमानलाई छानबिनका लागि अख्तियार पठाउने लेखा समितिको प्रस्ताव तत्काललाई रोकियो

कांग्रेस तथा अन्य दलका सांसदहरुले हतारमा निर्णय गर्न नहुने भनेपछि समितिका सभापति ऋषिकेष पोखरेल पछि हटेका हुन् । सभापति पोखरेल प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद हुन् । काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने लेखा समितिको योजना तत्कालका लागि रोकिएको छ । शुक्रबार नै … Continue reading कुलमानलाई छानबिनका लागि अख्तियार पठाउने लेखा समितिको प्रस्ताव तत्काललाई रोकियो