यस्तो छ भर्खरै नेपाल भित्रिएको हिल्टन

काठमाडौं । विश्वप्रशिद्ध होटल चेन हिल्टनले नेपालमा सेवा शुभारम्भ गरेको छ । हिल्टन काठमाडौंको सुरुवात सँगै हिल्टन नेपाल भित्रिएको हो । नक्सालमा अवस्थित यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ४ किलोमिटरको दुरीमा रहेको छ भने ठमेल, दरवार मार्ग जस्ता प्रख्यात पर्यटकीय स्थलहरु यहाँबाट मात्र केही मिनेटको दूरीमा पर्दछन्, जसले गर्दा यो होटल व्यवसायिक तवरमा र … Continue reading यस्तो छ भर्खरै नेपाल भित्रिएको हिल्टन