मौद्रिक नीतिका उद्घोष कार्यान्वयन गर्न राष्ट्र बैंकको दोस्रो परिपत्र, ९ व्यवस्थामा हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चालु आर्थिक वर्षको दोस्रो परिपत्र जारी गरेको छ । मौद्रिक नीतिका उद्घोष कार्यान्वयन गर्न शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै ९ व्यवस्थामा संशोधन गरेको हो । केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको २० करोड रुपैयाँको सीमा हटाएको छ भने निर्माण क्षेत्रलाई दिने थप सुविधा … Continue reading मौद्रिक नीतिका उद्घोष कार्यान्वयन गर्न राष्ट्र बैंकको दोस्रो परिपत्र, ९ व्यवस्थामा हेरफेर