डेडिकेटेड ट्रंकलाइन विवादको जड उद्योगी, बक्यौता असुल गर्छौं: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत पठाएको बिलमा चित्तबुझ्दो नहुँदा पनि व्यवसायीहरुले अहिलेसम्म पुनरावेदन नगरेको भन्दै प्रश्न उठाए । उद्योगी व्यवसायीहरुलाई विद्युत प्राधिकरणले पठाएको … Continue reading डेडिकेटेड ट्रंकलाइन विवादको जड उद्योगी, बक्यौता असुल गर्छौं: कुलमान