लेखा समितिको बैठकमा कुलमानले बोल्दा पटक पटक माइक अफ भएपछि…

काठमाडौं । सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा छलफल भइरहेको छ । संसदीय समितिका सदस्यहरु, विद्युत नियमन आयोगका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसहित उद्योगी व्यवसायी सहभागी छन् । सांसदहरुले उद्योगी व्यवसायीसहित प्राधिकरणलाई ट्रंक डेडिकेटेड लाइन विवादका विषयमा विभिन्न प्रश्न गरे । प्राधिकरणका निर्देशक कुलमानले बोल्ने पालो आएपछि … Continue reading लेखा समितिको बैठकमा कुलमानले बोल्दा पटक पटक माइक अफ भएपछि…