५ वर्षपछि पुनः नेपाल उडान गर्दै एयर एसिया, हप्तामा ७ उडानमध्ये ४ वटा भैरहवाबाट गर्न अनुमति

काठमाडौं । एयर एसिया ५ वर्षपछि पुनः नेपाल फर्कदैं छ । यो वायुसेवाले काठमाडौंसँगै भैरहवाबाट सीधै थाइल्याण्ड उडान गर्ने गरी अनुमति पाएको छ । नेपालमा उडान अनुमति पाएको यो वायुसेवाले थाइ एयर एसियाको नाममा थाइल्याण्डबाट सीधै भैरहवा र काठमाडौंमा उडान गर्ने भएको हो । एयर एसियाले थाइल्याण्डबाट काठमाडौंमा ३ र भैरहवामा सातामा ४ वटा उडान … Continue reading ५ वर्षपछि पुनः नेपाल उडान गर्दै एयर एसिया, हप्तामा ७ उडानमध्ये ४ वटा भैरहवाबाट गर्न अनुमति