डेडिकेटेट-ट्रंकलाइन विवादः विद्युत प्राधिकरणलाई लेखा समितिको प्रश्न

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणलाई विभिन्न प्रश्न सोेधेको छ । डेडिकेटेड र ट्रंक लाईन विवादका विषयमा आयोजित छलफलमा समितिले विभिन्न प्रश्न गरेको हो । नेपाल विद्युत प्राधिकरण संचालक समितिले मिति २०७२/३/१२ को निर्णयले २०७२ साउन १ देखि डेडिकेटेड फिडर मार्फत विद्युत खपतको हकमा नयाँ महशुल दर कायम गर्ने निर्णय गरेको भएपनि उक्त … Continue reading डेडिकेटेट-ट्रंकलाइन विवादः विद्युत प्राधिकरणलाई लेखा समितिको प्रश्न