कुलमानप्रति आक्रोशित व्यवसायी: प्रमाण दिनू, सबै महसुल तिर्न तयार छौं

लेखा समितिमा व्यवसायीहरु आक्रोशित हुँदै भने- ‘विद्युत महसुल तोक्ने अधिकार प्राधिकरणलाई छैन, प्राधिकरणले ६ वर्षसम्म के हेरेर बसेको ? ग्राहकलाई सूचना नदिनु लापरबाही हो । म त चामल व्यापारी हो । यो पैसा तिर्नु परे मेरो त व्यवसाय सकिन्छ ।’ काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले विद्युत महसुल नतिरे लाइन काटिदिने … Continue reading कुलमानप्रति आक्रोशित व्यवसायी: प्रमाण दिनू, सबै महसुल तिर्न तयार छौं