उद्योगी व्यवसायीलाई लेखा समितिको ४ प्रश्न

काठमाडौं । डेडिकेटेड ट्रंक लाइन विवादमा संघीय संसदको सार्वजनिक लेखा समितिले उद्योगीहरुलाई ४ वटा प्रश्न सोधेको छ। लेखा समितिको आज (शुक्रबार) बसेको बैठकले उद्योगी व्यवसायीलाई विभिन्न ४ वटा प्रश्न सोधेको हो । समितिले प्रथम अवधि २०७२ साउनदेखि २०७२ पुस, दोस्रो अवधि अर्थात नेपालमा लोडसेडिङ्ग अन्त्य हुनु अवधि २०७२ माघदेखि २०७५ वैशाख र तेस्रो अवधि मिति … Continue reading उद्योगी व्यवसायीलाई लेखा समितिको ४ प्रश्न