सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै डेढ लाख

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलाकै झण्डै डेढ लाख पुगेर नयाँ रेकर्ड बनेको छ । साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेकोमा शुक्रबार तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको हो । जुन अहिलेसम्मकै उच्च रेकर्ड हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य … Continue reading सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै डेढ लाख