प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन किन चाहँदैनन् प्रदीप अधिकारी ?

पछिल्लो समय हवाई दुर्घटना भइरहँदा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक गरेर छुट्याउने विषयमा बहस भइरहेको छ । संघीय संसददेखि संसदीय समितिमा पनि प्राधिकरणलाई टुक्र्याउनु पर्ने विषय उठेको छ । तर, क्यान नेतृत्वले भने आफ्नो शक्ति कमजोर हुने भन्दै त्यसलाई अघिबढ्न रोकिरहेको आरोप लागिरहेको छ । काठमाडौं । नेपालको हवाई क्षेत्रको नियमन गर्ने … Continue reading प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन किन चाहँदैनन् प्रदीप अधिकारी ?