३४ अर्बको ईभी आयात हुँदा ८ अर्बको मात्रै पेट्रोलियम सवारी साधन नेपाल भित्रिए

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनमा नेपालीको आकर्षण बढ्दै गएको छ । विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका कारण विद्युतीय सवारी साधनको आयात पनि अत्यधिक बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ झण्डै तीन गुणाले विद्युतीय सवारी साधनको आयात भएको छ । … Continue reading ३४ अर्बको ईभी आयात हुँदा ८ अर्बको मात्रै पेट्रोलियम सवारी साधन नेपाल भित्रिए