वायुसेवा सञ्चालकले गरे महानिर्देशक प्रदीप अधिकारीको बचाऊ, ‘दुर्घटना कसैले चाहेर हुँदैन’

काठमाडौं । देशमा वायुसेवा प्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीको बचाउ गरेको छ । देशमा हवाइ दुर्घटनामा नियमनकारी निकायको पनि कमजोरी रहेको टिप्पणीसहित महानिर्देशक अधिकारीको आलोचना भइरहेकामा वायुसेवा सञ्चालकहरु भने उनको पक्षमा उभिएका हुन् । संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल नागरिक उड्डयन … Continue reading वायुसेवा सञ्चालकले गरे महानिर्देशक प्रदीप अधिकारीको बचाऊ, ‘दुर्घटना कसैले चाहेर हुँदैन’