लाइसेन्स अवधिपछि हाइड्रोपावर सरकारको स्वामित्वमा ल्याउन मापदण्ड बन्दै, सर्वसाधारणको सेयर के हुन्छ ?

काठमाडौं । विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स)को अवधि सकिएपछि जलविद्युत आयोजनाहरुको स्वामित्व सरकारलाई हस्तान्तरण कसरी गर्ने भन्ने गाइडलाइन्स बनाउने तयारी सुरु गरेको छ । जलविद्युत आयोजनाहरुको लाइसेन्स अवधि सकिन लागेको भन्दै विभागले गाइडलाइन्स बनाउन लागेको हो । निजी क्षेत्रले बनाएका जलविद्युत आयोजनाहरु लाइसेन्सको अवधि सकिएपछि सरकारलाई यथास्थितिमा हस्तान्तरण गर्ने विषयमा अध्ययन गर्न लागिएको … Continue reading लाइसेन्स अवधिपछि हाइड्रोपावर सरकारको स्वामित्वमा ल्याउन मापदण्ड बन्दै, सर्वसाधारणको सेयर के हुन्छ ?