जिल्ला सहकारी संघको नाममा मानव तस्करी, ९ जना जापानबाटै फिर्ता, विमानस्थलबाट पक्राउ परे तामाङ

काठमाडौं । केही सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता नगर्दा सहकारी भन्नासाथ ‘ठग’को उपमा पाइरहेको समयमा जिल्ला सहकारी संघ काठमाडौंको लेटर हेड र छाप ‘मानव तस्करी’मा प्रयोग भएको पाइएको छ । जिल्ला संघ काठमाडौंको लेटर हेड र छाप किर्ते गरेर २१ जनाको तस्करी भएको पाइएको हो । सन् २०२४ जुलाई १३ मा जापानमा ‘नेपालको सहकारीको वर्तमान … Continue reading जिल्ला सहकारी संघको नाममा मानव तस्करी, ९ जना जापानबाटै फिर्ता, विमानस्थलबाट पक्राउ परे तामाङ