पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (अडियो)

काठमाडौं । २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परि ७२ जनाको निधन भएको थियो। काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०:५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो । उक्त एटीआर जहाज … Continue reading पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (अडियो)