असल कर्जाको प्रोभिजन कहिलेदेखि १.१ प्रतिशत भन्ने अन्योलमा बैंकर, अन्य विषयमा समेत दुविधा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु असल कर्जावापतको नोक्सानी व्यवस्था कहिलेदेखि १.१ प्रतिशत हुने भन्ने अन्योलमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण तयार गर्दै गरेका बैंकरहरुलाई राष्ट्र बैंकले परिपत्र तयार गर्न ढिलाइ भएकाले समस्या भएको हो । ११ गते जारी आव २०८१/८२ को मौद्रिक नीतिमार्फत् असल कर्जावापत गनुपर्ने … Continue reading असल कर्जाको प्रोभिजन कहिलेदेखि १.१ प्रतिशत भन्ने अन्योलमा बैंकर, अन्य विषयमा समेत दुविधा