कुलमानविरुद्धको मुद्दा: न्याय नै नपाइ घर जानुपर्छ कि भन्ने चिन्तामा शाक्य

काठमाडौं । २०७८ साउन २५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको जिम्मेवारी कुलमान घिसिङलाई दिने निर्णय गर्‍यो । घिसिङलाई ४ वर्षका लागि प्राधिकरणको प्रमुखमा सरकारले नियुक्त गरेसँगै प्राधिकरणमा प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय गर्‍यो । शाक्यलाई सचिव सरहको सुविधा दिने गरी … Continue reading कुलमानविरुद्धको मुद्दा: न्याय नै नपाइ घर जानुपर्छ कि भन्ने चिन्तामा शाक्य