सरकारबाटै ठगिए दुध किसान: तीन पटक उधारो सहमति, भाखा नाघ्यो, पाएनन् पैसा

काठमाडौं । सरकारले दुध किसानसँग सहमति गरेर पनि भुक्तानी उपलब्ध गराउन आनाकानी गर्दैआएको छ । पछिल्लो पटक गरी सरकारले दुध किसानसँग भुक्तानी दिने सवालमा तीन पटक लिखित सहमति गरिसकेको छ । आठ महिनामा तीन पटक सहमति गरे पनि सरकारले हालसम्म बक्यौंता रकम किसानलाई भुक्तानी गराउन सकेको छैन । पछिल्लो पटक सरकारले कृषि तथा पशुपन्छी विकास … Continue reading सरकारबाटै ठगिए दुध किसान: तीन पटक उधारो सहमति, भाखा नाघ्यो, पाएनन् पैसा