मौद्रिक नीतिमा ‘एम अधिकारी’को झल्को: देउवा-प्रचण्ड सरकारमा हुँदा कडाइ, ओलीका पालामा खुकुलो !

महाप्रसाद अधिकारीले सुधारका नाममा कडा नीति ल्याएर विगतका सरकारसँग जुधिरहे । तर अहिले ओली प्रधानमन्त्री बनेपछि वित्तीय स्थायित्व कायम राख्ने मूल अभिभारा रहेको बिर्सिएका छन् । एमालेको आर्थिक विभागका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नै हुन् भनेर लागेको आरोपलाई पुष्टि अधिकारीले लिएका नीति र यीनै प्रसंगले साथ दिएको छ । काठमाडौं … Continue reading मौद्रिक नीतिमा ‘एम अधिकारी’को झल्को: देउवा-प्रचण्ड सरकारमा हुँदा कडाइ, ओलीका पालामा खुकुलो !