निजी क्षेत्रका १६० चार्जिङ स्टेसनलाई प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १६० चार्जिङ स्टेसन निर्माणका लागि स्वीकृति दिएको छ । प्राधिकरणले निजी क्षेत्रका १६० वटा कम्पनीलाई चार्जिङ स्टेसनको स्वीकृति दिएको हो । जसमध्ये अधिकांश निर्माण भएर सञ्चालनमा आइसकेका छन् । उपत्यकासहित देशभरका विभिन्न स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । ‍नुवाकोट, काभ्रे, मकवानपुर, गोर्खा, सिन्धुली, वीरगञ्ज, तनहुँ, संखुवासभा, … Continue reading निजी क्षेत्रका १६० चार्जिङ स्टेसनलाई प्राधिकरणले दियो स्वीकृति