सौर्य एयर दुर्घटना: मृतकमध्ये तीनजना विराटनगरका

विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार पोखराका लागि उडेको सौर्य एयरको सिआरजे ७ जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये तीन जना विराटनगरवासी भएको पुष्टि भएको छ । मृत्यु भएका मध्ये जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफटी चिफ) सागर आचार्य विराटनगरवासी हुन् । सुशान्त विराटनगर ३ आयल निगम पूर्वको उदय मार्गका बासिन्दा … Continue reading सौर्य एयर दुर्घटना: मृतकमध्ये तीनजना विराटनगरका