सोह्रौं योजनामा समेटिएको २८,५०० मेगावाट बिजुली उत्पादन गर्ने मार्गचित्र अस्वीकृत, फिर्ता पठाइँदै

प्रतिवेदन कार्यान्वयन नभए पनि राष्ट्रिय योजना आयोगले आफ्ना १६औं योजनामा समेत २८५०० मेगावाटको उत्पादनको विषय उल्लेख गरेको छ । निजी क्षेत्र, सचिव, नेता, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले १० वर्षमा २८५०० मेगावाट बिजुली उत्पादन गर्ने बताउँदै आएका थिए । जुन डकुमेन्टका आधारमा उनीहरुले सार्वजनिक बक्तव्य दिएका थिए त्यही डकुमेन्ट फेल भएपछि देशकै क्रेडिवलिटी गुम्ने खतरा बढेको छ । … Continue reading सोह्रौं योजनामा समेटिएको २८,५०० मेगावाट बिजुली उत्पादन गर्ने मार्गचित्र अस्वीकृत, फिर्ता पठाइँदै