सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

‘जहाज उडान योग्य छ भनेर प्रमाणित गर्ने व्यक्ति नै बसेकाले आफैं उड्ने जहाजको मर्मतमा कजोरी गरेका थिए भनेर भन्न त मिल्दैन । तर, जहाज उड्नासाथ दायाँ बायाँ गर्दा विमानस्थल भित्रकै क्षेत्रमा खस्नुलाई भने शंकाको दृष्टिले पक्कै हेर्नुपर्छ ।’ काठमाडौं । सौर्य एयरलान्यसको बुधबार बिहान भएको दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छोडेको २२ सेकेण्डभित्रै जहाज दुर्घटना … Continue reading सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ