सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ
‘जहाज उडान योग्य छ भनेर प्रमाणित गर्ने व्यक्ति नै बसेकाले आफैं उड्ने जहाजको मर्मतमा कजोरी गरेका थिए भनेर भन्न त मिल्दैन । तर, जहाज उड्नासाथ दायाँ बायाँ गर्दा विमानस्थल भित्रकै क्षेत्रमा खस्नुलाई भने शंकाको दृष्टिले पक्कै हेर्नुपर्छ ।’ काठमाडौं । सौर्य एयरलान्यसको बुधबार बिहान भएको दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छोडेको २२ सेकेण्डभित्रै जहाज दुर्घटना … Continue reading सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed