विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

काठमाडौं । बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज दुर्घटनामा पर्‍यो । उड्नासाथ दाहिनेतिर मोडिए रनवेबाट केही पर रहेको कन्टेनरमा जहाज ठोक्किन पुग्यो । जहाज ठोक्किना साथ धुवाको मुस्लो उडेको भिडियोहरु सार्वजनिक भएका छन् । चालक दलका दुई सदस्यसहित १९ जना सवार विमानमा सौर्य एयरका कर्मचारी र इन्जिनियर लगायत … Continue reading विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था