वितरण केन्द्रलाई प्राधिकरणको पत्रः सबै उद्योगको लाइन आजै जोडिदिनू

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ वटै उद्योगमा लाइन जोड्न वितरण केन्द्रहरुलाई पत्राचार गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले वितरण केन्द्रहरुलाई आजै (मंगलबार) लाइन जोड्न पत्राचार गरेको हो । ‘मैले भर्खरै सञ्चालक समितिको निर्देशनसहितको पत्र पाएँ । निर्णय कार्यान्वयनका लागि वितरण केन्द्रमा पठाएँ,’ वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले भने, … Continue reading वितरण केन्द्रलाई प्राधिकरणको पत्रः सबै उद्योगको लाइन आजै जोडिदिनू