उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णयमा २ जना सञ्चालकको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा ३ महिनाभित्र बक्यौता तिर्ने शर्तसहित लाइन जोड्न गरेको निर्णयमा सञ्चालक समितिका दुई जना सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । सञ्चालक समितिका सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । उनीहरुले मन्त्रिपरिषद्को निर्णयका आधारमा लाइन काटिएको भन्दै नियमन आयोगले निर्देशन दिएका भरमा जोड्न नसकिने मत राखेका … Continue reading उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णयमा २ जना सञ्चालकको ‘नोट अफ डिसेन्ट’