सुती सारी र लुङ्गीमा भन्सार महसुलसहित भ्याट लगाएपछि तस्करी बढ्यो

विराटनगर । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक हुनअघि सुती कपडा आयतकर्ता मध्येका एक विराटनगरका सन्जित भगत हरेक दुई दिनमा एक ट्रक सुतीका विभिन्न कपडा भन्सार नाकाबाट आयात गर्थे । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गरेपछि उनले नयाँ भन्सार राजस्व नीतिअनुसार एक थान पनि सुती कपडा आयात गरेका छैनन् । … Continue reading सुती सारी र लुङ्गीमा भन्सार महसुलसहित भ्याट लगाएपछि तस्करी बढ्यो