ऊर्जामन्त्री खड्काले भने- ३ महिनाभित्र बक्यौता तिर्ने शर्तमा उद्योगमा आजै लाइन जोडिन्छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आजै (मंगलबार)  नै उद्योगीहरुको लाइन जोड्ने बताएका छन् । क्लिकमान्डुसँग संक्षिप्त कुराकानी गर्दै उनले ३ महिनाभित्र बक्यौता तिर्न शर्तमा लाइन जोडिने बताए । उनका अनुसार आजै सोही अनुसारको माइन्युट तयार भएको छ । ‘माइन्युटमा मैले हस्ताक्षर गरिसकेको छु, आजै लाइन जोडिन्छ,’ खड्काले भने । नेपाल विद्युत प्राधिकरणका … Continue reading ऊर्जामन्त्री खड्काले भने- ३ महिनाभित्र बक्यौता तिर्ने शर्तमा उद्योगमा आजै लाइन जोडिन्छ