प्राधिकरणको दोस्रो बोर्ड बैठकले पनि लाइन जोड्ने निर्णय गर्न सकेन, माइन्युट लेख्ने जिम्मा कुलमानलाई

काठमाडौं । सोमबार बिहान बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सबै जसो सदस्यहरु उद्योगमा विद्युतको लाइन जोड्न सहमत भए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नियमन आयोगले निर्देशनका आधारमा लाइन जोड्न तयार भए । प्रधानमन्त्री ओलीले उद्योगी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग छलफलपछि शुक्रबार नै लाइन जोड्न निर्देशन दिएका थिए । कुलमान … Continue reading प्राधिकरणको दोस्रो बोर्ड बैठकले पनि लाइन जोड्ने निर्णय गर्न सकेन, माइन्युट लेख्ने जिम्मा कुलमानलाई