सांग्रिला होटलका संस्थापक तथा हानका पूर्वअध्यक्ष पाण्डेको निधन, हानद्वारा दुःख व्यक्त

काठमाडौं । होटल संघ नेपाललका पूर्व अध्यक्ष तथा सांग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ । निजामती सेवा छोडेर सफल होटल व्यवसाय गरेका स्व. पाण्डे पाण्डेको निधन प्रति होटल संघ नेपालले दुःख व्यक्त गरेको छ । पाण्डे हान हल अफ फेम सम्मानबाट २०२४ मा विभूषित भएका थिए । उनले मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न … Continue reading सांग्रिला होटलका संस्थापक तथा हानका पूर्वअध्यक्ष पाण्डेको निधन, हानद्वारा दुःख व्यक्त