उद्योगमा लाइन काटेर बस्न मिल्दैन, आज एउटा निकास आउँछ: ऊर्जा मन्त्री (भिडियो)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइन विवादका कारण उद्योगमा काटिएको बिजुली जोड्नु पर्ने र भरेसम्म निकास निस्कने बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरुले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि उद्योगहरुमा बिजुली जोड्नु पर्ने बताए । व्यवसायीहरुबाट उठ्न बाँकी रकमको निर्क्यौल हुन बाँकी … Continue reading उद्योगमा लाइन काटेर बस्न मिल्दैन, आज एउटा निकास आउँछ: ऊर्जा मन्त्री (भिडियो)