मौद्रिक नीति २०८०/८१ समीक्षाः ३७ मध्ये २८ व्यवस्था कार्यान्वयनमा, कति प्रभावकारी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साता आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमा गर्दैछ । गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालबाट ‘एकपल्ट हेर्ने’ भनेपछि रोकिएको थियो । मौद्रिक नीति सार्वजनिक कार्य स्थगित भएपछि यसैसाता सार्वजनिक गर्ने गरी तयारी अघि बढेको हो । समष्टिगत आर्थिक स्थायित्व कायम गर्न तरलता व्यवस्थापन गर्दै … Continue reading मौद्रिक नीति २०८०/८१ समीक्षाः ३७ मध्ये २८ व्यवस्था कार्यान्वयनमा, कति प्रभावकारी ?