ओली सरकारले हटाउन लागेको हल्ला, कुलमानले गरे राजीनामा दिने विषयमा सल्लाह

काठमाडौं । आइतबार प्रधामन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसँग डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रमाण मागे । उनले प्रतिनिधिसभालाई सम्बोधन गर्दै ओलीले भने- ‘ट्रंकलाइन, डेडिकेटेडलाइन जोड्ने भनेको तार मात्रै जोड्ने होइन, बिजुलीको सप्लाइ हुनुपर्छ । सम्झौता २४ घण्टा बिजुली सप्लाइ गर्ने भन्ने छ । लोडसेडिङ लगाइ दिएको छ । केहि घण्टा पाएको … Continue reading ओली सरकारले हटाउन लागेको हल्ला, कुलमानले गरे राजीनामा दिने विषयमा सल्लाह