कुलमानले बिजुली जोड्न नमानेको भन्दै बोर्ड बैठकबाटै ‘ह्याण्ड्स फ्री’ गरेर मुख्यसचिवलाई सचिवको फोन

काठमाडौं । शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको हलमा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बसिरहेको थियो । बैठकको एजेण्डा काटिएका उद्योगमा बिजुलीको लाइन जोड्ने विषय थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै लाइन जोड्न निर्देशन दिएपछि सञ्चालक समितिको आकस्मिक बैठक बसेको थियो । नवनियुक्त ऊर्जा मन्त्री दीपक खड्कालाई सञ्चालक समितिले स्वागत गर्‍यो … Continue reading कुलमानले बिजुली जोड्न नमानेको भन्दै बोर्ड बैठकबाटै ‘ह्याण्ड्स फ्री’ गरेर मुख्यसचिवलाई सचिवको फोन