हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडरमा मह जोडी नियुक्त

विराटनगर । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) विराटनगरको हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । यो उद्योगले विगत १८ वर्षदेखि धोनी ब्राण्डको सावुनसहित स्याम्पु, ब्यूटी सोप, ट्वाइलेट सोप, डिटरजेन्ट पाउडर, सेनिटाइजर र माक्स लगायतका दैनिक उपभोग्य वस्तुको उत्पादन गर्दै आयतलाई प्रतिस्थापन गर्दै आएको छ । उद्योगका अध्यक्ष महेश जाजु … Continue reading हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडरमा मह जोडी नियुक्त