युवराज खतिवडामाथि केपी ओलीको अधिक प्रेमः पदले पछ्याइरहने शक्तिको स्रोत के हो ?

पहिलोपटक अर्थमन्त्री हुँदा समाजले उनलाई जुन प्रकारको स्वागत र सम्मान गरेको थियो, पहिलो बजेट ल्याएपछि खतिवडाको क्रेज खस्किँदै गयो । राज्यले एकपछि अर्को पद दिएको व्यक्तिले राज्यलाई के दियो भनेर पनि समाजले प्रश्न गर्छ । जुन प्रश्नको जवाफ दिन नसक्दा अहिले खतिवडाको नियुक्ति उनको परिवारबाहेकलाई ‘हर्ष न बिस्मात’ बनेको छ । काठमाडौं । धेरै नेपालीले … Continue reading युवराज खतिवडामाथि केपी ओलीको अधिक प्रेमः पदले पछ्याइरहने शक्तिको स्रोत के हो ?