यसरी समाधान हुन सक्छ ट्रंक र डेडिकेटेड बिजुली बक्यौता विवाद

डेडिकेटेड ट्रंकलाइनका विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको बक्यौता विवाद समाधान हुनेभन्दा पनि निरन्तर बढ्दै गइरहेको छ । प्राधिकरण र उद्योगीले यस्तो मध्यमार्गी बाटो लिन सके हाल देखिएको विवाद समाधान हुन सक्छ । काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठन भएको आयोगले सिफारिससहित प्रतिवेदन दिएपछि उद्योगी … Continue reading यसरी समाधान हुन सक्छ ट्रंक र डेडिकेटेड बिजुली बक्यौता विवाद