आइसीपी कार्गो रेल: सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’
विराटनगर । कोलकाताबाट विराटनगर भन्सारसम्म प्रतिकिलो ३ देखि ४ भारतीय रुपैयाँ (भारु)सम्म भाडा तिरेर ट्रक र कन्टेनरबाट औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी भारतको बथनाहादेखि विराटनगरको आइसीपीसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सस्तो लागतमा औद्योगिक कच्चा पदार्थ ढुवानी गरेर उद्योगको उत्पादन लागत न्यून गर्ने लक्ष्यमा थिए । तर, कार्गो रेल सेवा … Continue reading आइसीपी कार्गो रेल: सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed