सरकारसँग ट्युनिङ मिलेपछि भोलि नै लचिलो मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरेको छ । भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पारिसकेको छ । मौद्रिक नीतिको विषयमा निर्क्यौल गर्न आजै राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बस्दैछ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गरी … Continue reading सरकारसँग ट्युनिङ मिलेपछि भोलि नै लचिलो मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक