सरकारभन्दा बलिया बिचौलियाः किसान र उपभोक्ता सधैँ पीडित

काठमाडौं । बाढी पहिरो तथा उत्पादनमा कमीका कारण बजारमा तरकारीको भाउ अचाक्ली बढेको छ । तर, तरकारी उत्पादन गर्ने किसानले बजारमा भाउ नपाउने अनि उपभोक्ताले सधैं बढी मूल्य तिर्नु पर्ने अवस्था भने बाढी पहिरो तथा उत्पादनमा आएको कमीले मात्रै सिर्जना भएको होइन । तरकारी बजारमा बिचौलियाको विगविगी भएको धेरै भइसक्यो । तरकारी उत्पादनदेखि बिक्री हुने … Continue reading सरकारभन्दा बलिया बिचौलियाः किसान र उपभोक्ता सधैँ पीडित