किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?

काठमाडौं । बजारमा भएको मागभन्दा कम परिमाणमा आपूर्ति भएको कारण थोकदेखि खुद्राबजारसम्म तरकारीको मूल्य अत्यधिक बढेको छ । कम आपूर्तिकै कारण थोकमै २० प्रतिशतदेखि १३९ प्रतिशतसम्म तरकारीको मूल्य बढेको छ भने थोकबजारबाट खुद्रा बजारसम्म पुग्दा तरकारीमा ८ प्रतिशतदेखि १४१ प्रतिशतसम्म मूल्य बढेको छ । यसबाहेक तरकारी उत्पादनदेखि संकलक, थोक बिक्रेता, खुद्रा बिक्रेतालगायतका विभिन्न तहगत ‘बिचौलिया’ … Continue reading किन ह्वात्तै बढ्यो तरकारीको मूल्य ?