वर्षान्तमा बैंकहरुले एभरग्रिनिङ गरेको आशंकाः असार ३० गते ११ अर्ब ऋण दिए, निष्क्रिय कर्जा खासै नबढ्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको अन्तिम साता ह्वात्तै कर्जा लगानी बढाएको खुलेको छ । नेपाल राष्ट्र बैंकको नियमन विभागका एक अधिकारीले पुरानो ऋणको ब्याज असूल गर्न बैंकहरुले असारको अन्तिम साता कर्जा बढाएको हुनसक्ने बताए । कर्जा असूली हुन कठिन भइरहेका बेला बैंकहरुले वर्षान्तमा यस्तो आइडिया निकालेका हुन् । विभिन्न वाणिज्य बैंकका … Continue reading वर्षान्तमा बैंकहरुले एभरग्रिनिङ गरेको आशंकाः असार ३० गते ११ अर्ब ऋण दिए, निष्क्रिय कर्जा खासै नबढ्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed