वर्षान्तमा बैंकहरुले एभरग्रिनिङ गरेको आशंकाः असार ३० गते ११ अर्ब ऋण दिए, निष्क्रिय कर्जा खासै नबढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको अन्तिम साता ह्वात्तै कर्जा लगानी बढाएको खुलेको छ । नेपाल राष्ट्र बैंकको नियमन विभागका एक अधिकारीले पुरानो ऋणको ब्याज असूल गर्न बैंकहरुले असारको अन्तिम साता कर्जा बढाएको हुनसक्ने बताए । कर्जा असूली हुन कठिन भइरहेका बेला बैंकहरुले वर्षान्तमा यस्तो आइडिया निकालेका हुन् । विभिन्न वाणिज्य बैंकका … Continue reading वर्षान्तमा बैंकहरुले एभरग्रिनिङ गरेको आशंकाः असार ३० गते ११ अर्ब ऋण दिए, निष्क्रिय कर्जा खासै नबढ्ने