न्यारोबडी ५ महिना थन्किदा ऋण तिर्न समस्या, बाइडबडीको किस्ता १० करोड मात्रै भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी जहाज गत मंसिरदेखि (वैशाखसम्म) ५ महिना थन्किदाको असर ऋणको किस्ता तिर्नमा परेको छ । निगमको एउटा जहाज झन्डै आधा वर्षसम्म थन्किएको छ भने पछिल्लो करिब एक महिनादेखि अर्को एक वाइडबडी जहाजसमेत मर्मतमा गएकोले उडानमा छैन । निगमसँग भएको ४ वटा जहाजमध्ये एकैपटक चारैवटा जहाज यो वर्ष मुश्किलले ३ … Continue reading न्यारोबडी ५ महिना थन्किदा ऋण तिर्न समस्या, बाइडबडीको किस्ता १० करोड मात्रै भुक्तानी